शुक्रबार, बैशाख ४,२०८३ 08:13:54
Bizshala
  • शुक्रबार, बैशाख ४,२०८३ 08:13:54
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

आरएसडिसी लघुवित्तको सेयर संरचना परिवर्तन, सर्वसाधारण र संस्थापकको स्वामित्व कति ?

Bizshala
आरएसडिसी लघुवित्तको सेयर संरचना परिवर्तन, सर्वसाधारण र संस्थापकको स्वामित्व कति ?
Shivam Cement

काठमाण्डौ । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर संरचना परिवर्तन भएको छ । कम्पनीमा संस्थापक समूहको सेयर स्वामित्व ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत कायम भएको छ ।  

कम्पनीमा संस्थापक सेयरधनीहरुको नाममा ४८ लाख १६ हजार १९०.४३ सय कित्ता र सर्वसाधारण सेयरधनीको नाममा ४६ लाख २७ हजार ३२०.२२ कित्ता सेयर रहेको छ ।  

कम्पनीले सेयर संरचना परिवर्तनका लागि आवश्यक सम्पूर्ण प्रक्रिया पुरा गरी नेप्सेसमक्ष परिवर्तित धितोपत्रको संरचना अभिलेख गर्न अनुरोध गर्दै नेप्सेमा पत्र लेखेको थियो ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

नेप्सेले जेठ ७ गतेको निर्णयानुसार कुल ९४लाख ४३ हजार ५१०.६५ कित्ता सेयरको सेयर संरचना परिवर्तन गर्दै अभिलेख गरेको जनाएको छ । 

CG Motors
Garima Development Bank
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.