सोमबार, असार २,२०८२ 03:31:32
  • सोमबार, असार २,२०८२ 03:31:33
Global IME Bank Limited

ग्रामिण विकास लघुवित्तको अध्यक्षमा भरतराज कोइराला चयन

Hyundai Nepal
ग्रामिण विकास लघुवित्तको अध्यक्षमा भरतराज कोइराला चयन
Nabil Bank Limited

काठमाण्डौ । ग्रामिण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा भरतराज कोइराला चयन भएका छन् । संस्थाको जेठ ४ गते बसेको सञ्चालक समितिको बैठकले कोइरालालाई अध्यक्षमा चयन गर्ने निर्णय गरेको हो ।  

यस्तै संस्थाको सञ्चालक समितिमा समेत परिवर्तन भएको छ । संस्थाको सञ्चालकमा समितिमा अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गरिरहेका शंकरराज पाठकको स्थानमा उपसचिव कमानसिं थापा नियुक्त भएका छन् ।

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

 उनले गत वैशाख २५ गते बसेको सञ्चालक समितिको बैठकमा पद तथा गोपनियताको सपथ लिएको संस्थाले जनाएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.