ग्रामीण विकास लघुवित्तको अध्यक्षमा डा.केसी चयन, सञ्चालकहरुले लिए सपथ
काठमाण्डौ । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिको अध्यक्ष पदमा डा. नहकुल केसी चयन भएका छन्। संस्थाको सञ्चालक समितिको साउन १० गते बसेको २३औँ बैठकले सञ्चालक डा. केसीलाई अध्यक्ष पदमा चयन गर्ने निर्णय गरेको हो।

