काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(जेठ १० गते) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले निर्धारण गरेको दरअनुसार आज एक अमेरिकी डलरको खरिददर १३२.९६ रुपैयाँ र बिक्रीदर १३३.५६ रुपैयाँ कायम भएको छ ।
त्यस्तै आज एक यूरोको खरिददर १४४.०२ रुपैयाँ र बिक्रीदर १४४.६७ रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १६९.०७ रुपैयाँ र बिक्रीदर १६९.८३ रुपैयाँ कायम भएको छ ।
यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८८.५४ रुपैयाँ र बिक्रीदर ८८.९४ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ८.५० रुपैयाँ र बिक्रीदर ८.५४ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.२० रुपैयाँ र बिक्रीदर ३६.३६ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.३७ रुपैयाँ र बिक्रीदर १८.४५ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर २८.३३ रुपैयाँ र बिक्रीदर २८.४६ रुपैयाँ एक कतारी रियालको खरिददर ३६.४७ रुपैयाँ र बिक्रीदर ३६.६४ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.७३ रुपैयाँ र बिक्रीदर ९.७७ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४३३.१२ रुपैयाँ र बिक्रीदर ४३५.०८ रुपैयाँ कायम भएको छ ।