काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(जेठ १३ गते) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले निर्धारण गरेको दरअनुसार आज एक अमेरिकी डलरको खरिददर १३२.६६ रुपैयाँ र बिक्रीदर १३३.२६ रुपैयाँ कायम भएको छ ।
त्यस्तै आज एक यूरोको खरिददर १४३.७५ रुपैयाँ र बिक्रीदर १४४.४० रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १६८.६८ रुपैयाँ र बिक्रीदर १६९.४५ रुपैयाँ कायम भएको छ ।
यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८७.७४ रुपैयाँ र बिक्रीदर ८८.१४ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ८.४५ रुपैयाँ र बिक्रीदर ८.४९ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.१२ रुपैयाँ र बिक्रीदर ३६.२८ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.३१ रुपैयाँ र बिक्रीदर १८.४० रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर २८.१६ रुपैयाँ र बिक्रीदर २८.२८ रुपैयाँ एक कतारी रियालको खरिददर ३६.४० रुपैयाँ र बिक्रीदर ३६.५६ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.७१ रुपैयाँ र बिक्रीदर ९.७५ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४३२.०८ रुपैयाँ र बिक्रीदर ४३४.०३ रुपैयाँ कायम भएको छ ।