काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(जेठ १६ गते) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले निर्धारण गरेको दरअनुसार आज एक अमेरिकी डलरको खरिददर १३२.७९ रुपैयाँ र बिक्रीदर १३३.३९ रुपैयाँ कायम भएको छ ।
त्यस्तै आज एक यूरोको खरिददर १४४.५४ रुपैयाँ र बिक्रीदर १४५.२० रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १६९.७५ रुपैयाँ र बिक्रीदर १७०.५२ रुपैयाँ कायम भएको छ ।
यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८८.५२ रुपैयाँ र बिक्रीदर ८८.९२ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ८.४७ रुपैयाँ र बिक्रीदर ८.५१ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.१५ रुपैयाँ र बिक्रीदर ३६.३२ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.३३ रुपैयाँ र बिक्रीदर १८.४१ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर २८.२९ रुपैयाँ र बिक्रीदर २८.४२ रुपैयाँ एक कतारी रियालको खरिददर ३६.४३ रुपैयाँ र बिक्रीदर ३६.५९ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.७७ रुपैयाँ र बिक्रीदर ९.८२ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४३३.०३ रुपैयाँ र बिक्रीदर ४३४.९९ रुपैयाँ कायम भएको छ ।