काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(जेठ १७ गते) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले निर्धारण गरेको दरअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.०६ रुपैयाँ र बिक्रीदर १३३.६६ रुपैयाँ कायम भएको छ ।
त्यस्तै आज एक यूरोको खरिददर १४४.२४ रुपैयाँ र बिक्रीदर १४४.८९ रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १६९.५८ रुपैयाँ र बिक्रीदर १७०.३५ रुपैयाँ कायम भएको छ ।
यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८८.२३ रुपैयाँ र बिक्रीदर ८८.६३ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ८.४६ रुपैयाँ र बिक्रीदर ८.५० रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.२३ रुपैयाँ र बिक्रीदर ३६.३९ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.३५ रुपैयाँ र बिक्रीदर १८.४४ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर २८.२९ रुपैयाँ र बिक्रीदर २८.४२ रुपैयाँ एक कतारी रियालको खरिददर ३६.५० रुपैयाँ र बिक्रीदर ३६.६७ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.७३ रुपैयाँ र बिक्रीदर ९.७७ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४३३.६५ रुपैयाँ र बिक्रीदर ४३५.६० रुपैयाँ कायम भएको छ ।