बिहीबार, माघ १०,२०८१ 01:12:27
IME remit
  • बिहीबार, माघ १०,२०८१ 01:12:27
IME remit
Global IME Bank Limited

नेपालबाट दैनिक ४०० मेगावाट बिजुली भारत निर्यात

Hyundai Nepal
नेपालबाट दैनिक ४०० मेगावाट बिजुली भारत निर्यात
Nabil Bank Limited

काठमाण्डौ । नेपालबाट दैनिक ४ सय मेगावाट विद्युत भारत निर्यात हुन थालेको छ । देशमा भईरेहेको वर्षातले खोला तथा नदीमा पानीको बहाब बढ्न थालेसँगै विद्युत् उत्पादन वृद्धि हुन थालेपछि भारततर्फ पुनः विद्युत् निर्यात सुरु हुने क्रम सुरु भएको हो ।

नेपाल विद्युत् प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् जेठ १४ गते बाट भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) मार्केटमा प्रतिस्पर्धी दरमा बिक्री सुरु गरिएको जनाएको छ ।  

प्राधिकरणका अनुसार खोला तथा नदीमा पानीको बहाब बढेसँगै प्राधिकरण, प्राधिकरणका सहायक कम्पनीहरू र निजी क्षेत्रका स्वामित्वमा रहेका जलविद्युत् आयोजनामा विद्युत् उत्पादन वृद्धि भएर आन्तरिक माग पूरा भएपछि अतिरिक्त विद्युत् निर्यात सुरु गरिएको हो ।

Bizshala
CG Motors
Sagarmatha Cement

हालसम्म नेपालका १५ वटा जलविद्युत् आयोजनाहरूबाट उत्पादित ६५६ मेगावाट विद्युत् प्रतिस्पर्धी बजारमा निर्यातका लागि केन्द्रीय विद्युत् प्राधिकरणले स्वीकृति दिएको छ । 

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
IME remit

यो पनि हेर्नुहोस

Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.