सोमबार, असार २,२०८२ 02:34:27
  • सोमबार, असार २,२०८२ 02:34:27
Global IME Bank Limited

नेपालबाट दैनिक ४०० मेगावाट बिजुली भारत निर्यात

Hyundai Nepal
नेपालबाट दैनिक ४०० मेगावाट बिजुली भारत निर्यात
Nabil Bank Limited

काठमाण्डौ । नेपालबाट दैनिक ४ सय मेगावाट विद्युत भारत निर्यात हुन थालेको छ । देशमा भईरेहेको वर्षातले खोला तथा नदीमा पानीको बहाब बढ्न थालेसँगै विद्युत् उत्पादन वृद्धि हुन थालेपछि भारततर्फ पुनः विद्युत् निर्यात सुरु हुने क्रम सुरु भएको हो ।

नेपाल विद्युत् प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् जेठ १४ गते बाट भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) मार्केटमा प्रतिस्पर्धी दरमा बिक्री सुरु गरिएको जनाएको छ ।  

प्राधिकरणका अनुसार खोला तथा नदीमा पानीको बहाब बढेसँगै प्राधिकरण, प्राधिकरणका सहायक कम्पनीहरू र निजी क्षेत्रका स्वामित्वमा रहेका जलविद्युत् आयोजनामा विद्युत् उत्पादन वृद्धि भएर आन्तरिक माग पूरा भएपछि अतिरिक्त विद्युत् निर्यात सुरु गरिएको हो ।

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

हालसम्म नेपालका १५ वटा जलविद्युत् आयोजनाहरूबाट उत्पादित ६५६ मेगावाट विद्युत् प्रतिस्पर्धी बजारमा निर्यातका लागि केन्द्रीय विद्युत् प्राधिकरणले स्वीकृति दिएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.