बुधबार, भाद्र २५,२०८२ 09:31:47
  • बुधबार, भाद्र २५,२०८२ 09:31:47
Global IME Bank Limited

सानिमा रिलायन्स लाईफले जित्यो ‘कर्पोरेट वुमन्स विच क्रिकेट २०२४’ को उपाधि

Hyundai Nepal
सानिमा रिलायन्स लाईफले जित्यो ‘कर्पोरेट वुमन्स विच क्रिकेट २०२४’ को उपाधि

काठमाण्डौ । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले ‘कर्पोरेट वुमन्स विच क्रिकेट २०२४’ को शिर्ष उपाधि हात पार्न सफल भएको छ । गत जेठ १८ र १९ गते रिभरसाइड रिसोर्ट कुरिनटारमा आयोजित उक्त टुर्नामेन्टको फाइनल खेलमा साविकको विजेता सिटिजन्स बैंकलाई हराउँदै सानिमा रिलायन्स लाईफको महिला क्रिकेट टिमले उक्त उपाधि हाँसिल गरेको  हो ।  

टुर्नामेन्टमा सानिमा रिलायन्स लाईफकै स्वस्तीका कार्कीले वेस्ट प्लेयर अफ द सिरिज, प्लेयर अफ द फाइनल तथा वेष्ट फिल्डरको अवार्ड समेत जित्न सफल भएकी थिइन  ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

साथै, विभिन्न खेलमा सानिमा रिलायन्स लाईफकै इलिसा थापा, विमला पन्त तथा स्वस्तीका कार्कीले प्लेयर अफ द म्याच अवार्ड जित्न सफल भएका थिए । विजेता टिमको कप्तान स्वेता सिंह र टिम म्यानेजर संगिता गिरी रहेका थिए । आयोजक एन इभेन्टस्  रहेको उक्त वुमन्स विच क्रिकेट टुर्नामेन्टको पदकहरु जित्न सफल टिमलाई कम्पनीले बधाई ज्ञापन गरेको छ ।  

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.