सानिमा रिलायन्स लाईफको ‘क्लब अचिभर्स इभेन्ट २०८३’ सम्पन्न
काठमाण्डौ । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडले ‘क्लब अचिभर्स इभेन्ट २०८३’ भव्यताका साथ सम्पन्न गरेको छ। ललितपुरस्थित पाँचतारे होटल रोयल टुलिप काठमाण्डौमा आयोजित उक्त समारोह देशभरका शाखा तथा उपशाखा कार्यालयहरूमा आबद्ध भई ‘क्लब योजना’ मा सफलता हासिल गर्न सफल बीमा सल्लाहकारहरूको सम्मान तथा प्रोत्साहनका लागि लक्षित गरिएको थियो।उक्त विशेष कार्यक्रममा कम्पनीको...

