बिहीबार, श्रावण १४,२०८३ 04:26:57
Bizshala
  • बिहीबार, श्रावण १४,२०८३ 04:26:57
Bizshala
Global IME Bank Limited

फोनपेले ल्यायो मोबाइल फोनमा रियल टाइम ‘भ्वाइस नोटिफिकेशन’ सुविधा

फोनपेले ल्यायो मोबाइल फोनमा रियल टाइम ‘भ्वाइस नोटिफिकेशन’ सुविधा
New Office

काठमाण्डौ । फोनपेले मोबाइल फोनहरूमा ‘भ्वाइस नोटिफिकेशन’सेवा सुरु गरेको छ। फोनपे नेटवर्कका सबै व्यवसायहरूले फोनपे बिजनेस एपमार्फत भ्वाइस नोटिफिकेसन सेवा प्राप्त गर्न सक्नेछन्। फोनपे बिजनेस एप, एक मोबाइल एप हो । जुन विशेषगरी व्यवसायहरूको सम्पूर्ण डिजिटल भुक्तानी लेनदेनहरूलाई एउटै प्लेटफर्ममा व्यवस्थित र ह्यान्डल गर्न डिजाइन गरिएको हो।

यस नयाँ सुबिधाले फोनपे नेटवर्कमा आबद्ध व्यवसायहरूको क्युआर भुक्तानी प्राप्त गर्ने अनुभवलाई पुनः परिभाषित गरेको कम्पनीले जनाएको छ। यो सुबिधाले एसएमएसमार्फत भुक्तानी पुष्टिकरणमा भरपर्नुपर्ने आवश्यकतालाई हटाएको छ। 

यो सेवालाई उपभोग गर्न फोनपे नेटवर्कका व्यवसायहरूले या त फोनपे बिजनेस एप डाउनलोड गरी, वा केवल फोनपे बिजनेस एपको नयाँ भर्जनमा अपडेट गरी नोटिफिकेसन सेटिंगबाट भ्वाइस नोटिफिकेशन सुचारु गर्न सक्नेछन् ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.