‘फोनेपे बिजनेस एपमा अन–रिक्वेस्ट विदड्रअल सुविधा, अतिरिक्त वा विलम्ब शुल्क तिर्नु नपर्ने
काठमाण्डौ । फोनेपे नेपालको प्रमुख डिजिटल भुक्तानी प्लेटफर्मले,व्यवसायिक व्यक्तिहरूका लागि नगद व्यवस्थापनमा सहज पहुँच सुनिश्चित गर्न नयाँ ‘अन–रिक्वेस्ट विदड्रअल’सुविधा सार्वजनिक गरेको छ। यस सुविधाले व्यापारीहरूलाई कुनैपनि समयमा आफ्नो आवश्यकता अनुसार नगद निकाल्ने अवसर दिन्छ।अब व्यापारीहरूले आफ्नो बैंक खातामा नगद तुरुन्तै निकासी गर्न सक्नेछन् । यसका लागि कुनै...