काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(जेठ २३ गते) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले निर्धारण गरेको दरअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.३६ रुपैयाँ र बिक्रीदर १३३.९६ रुपैयाँ कायम भएको छ ।
त्यस्तै आज एक यूरोको खरिददर १४४.९४ रुपैयाँ र बिक्रीदर १४५.५९ रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १७०.११ रुपैयाँ र बिक्रीदर १७०.८८ रुपैयाँ कायम भएको छ ।
यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८८.५५ रुपैयाँ र बिक्रीदर ८८.९५ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ८.५९ रुपैयाँ र बिक्रीदर ८.६३ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.३१ रुपैयाँ र बिक्रीदर ३६.४७ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.४२ रुपैयाँ र बिक्रीदर १८.५१ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर २८.३६ रुपैयाँ र बिक्रीदर २८.४९ रुपैयाँ एक कतारी रियालको खरिददर ३६.५८ रुपैयाँ र बिक्रीदर ३६.७४ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.६८ रुपैयाँ र बिक्रीदर ९.७२ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४३५.२९ रुपैयाँ र बिक्रीदर ४३७.२५ रुपैयाँ कायम भएको छ ।