सोमबार, असार २,२०८२ 11:13:36
  • सोमबार, असार २,२०८२ 11:13:36
Global IME Bank Limited

हिमालयन लघुवित्तद्वारा रु.९.२५ लाख बीमा दाबी रकम भुक्तानी

Hyundai Nepal
हिमालयन लघुवित्तद्वारा रु.९.२५ लाख बीमा दाबी रकम भुक्तानी
Nabil Bank Limited

काठमाण्डौ । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको शंखरापुर शाखा कार्यालयले बीमा दावी रकम भुक्तानी गरेको छ । संस्थाले सिन्धुपाल्चोक जिल्ला मेलम्चि नगरपालिका–.२ की सदस्य सृजना चौलागाई (खतिवडा)को मृत्यु पश्चात निजको श्रीमानलाई बीमा क्षतिपुर्ति रकम उपलब्ध गराएको हो ।  

चोलागाईको दुर्घटनावाट मृत्यु भएकोले ऋण रकमको दोब्बर रकम उपलब्ध गराइएको संस्थाले जनाएको छ । सदस्य सृजना चौलागाईले संस्थाबाट ४ लाख ५० हजार कर्जा लिएकी थिइन् । उनको मृत्यु पश्चात कर्जाको तिर्न वाँकी सम्पुर्ण साँवा र ब्याज रकम ४ लाख ६१ हजार ५६३ रुपैयाँ मिनाहा गरि कर्जा बीमा अन्तर्गत सदस्यको मृत्युपश्चात दिइने काजकिरिया खर्च २५ हजार रुपैयाँ समेत फिर्ता गरी जम्मा रकम ४ लाख ६३ हजार ४३७ रुपैयाँ निजका श्रीमान राजन खतिवडालाई एकमुष्ट भुक्तानी गरिएको कुरा संस्थाका शाखा प्रमुख झुमा पौडेलले जानकारी दिइन् ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

संस्थाले आफना ग्राहक सदस्यहरुको हित तथा संरक्षण गर्न र ग्राहक सदस्यहरुलाई आपतकालिन अवस्थामा सहयोग प्र्याउने उदेश्य अनुरुप आवश्यकता अनुसार बिभिन्न कार्यक्रम तथा सहयोग रकम प्रदान गर्दै आइरहेको जनाएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.