मंगलवार, आश्विन २७,२०८३ 05:48:40
Bizshala
  • मंगलवार, आश्विन २७,२०८३ 05:48:40
Bizshala
Global IME Bank Limited

एनएमबी बैंक ‘ग्रिन बैंक अफ द इयर २०२४’अवार्डबाट सम्मानित

Bizshala
एनएमबी बैंक ‘ग्रिन बैंक अफ द इयर २०२४’अवार्डबाट सम्मानित
New Office

काठमाण्डौ । एनएमबी बैंक ‘ग्रिन बैंक अफ द इयर २०२४’ अवार्डबाट सम्मानित भएको छ। बैंकले यो पुरस्कार विश्व वातावरण दिवसको अवसरमा फोहोर व्यवस्थापन र जलवायु सम्मेलन, ‘डब्लूएसीसी २०२४’मा प्राप्त गरेको हो ।  

यो सम्मान बैंकको वातावरणीय दिगोपनप्रतिको प्रतिबद्धता र पर्यावरणमैत्री बैंकिङ अभ्यासहरूको कदर स्वरुप प्रदान ग रिएको हो । एनएमबी बैंक वातावरणीय विचारहरूलाई रणनीतिक रुपमा एकीकृत गर्दै,दिगोवित्त प्रवर्द्धन गर्न र परिचालन प्रभाव कम गर्दै बैंकिङ क्षेत्रमै उदाहरण बन्न सफल भएको छ।

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

एनएमबी बैंक विगत २७ वर्षदेखी अनवरत रुपमा बैंकिङ सेवासुविधा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट ‘क’वर्गको इजाजतपत्र प्राप्त एक अग्रणी वित्तीय संस्था हो। बैंकले दि फिनान्सियल टाईम्स, लण्डनको ‘द बैंकर’पत्रिकाद्वारा एशियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एशिया २०२१’को उपाधीबाट सम्मानित भएको बैंक हो ।  

्यस्तै एनएमबी बैंकले २०१७, २०१८, २०२० र २०२१ मा समेत उक्त पत्रिकाद्वारा चारपटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरिसकेको छ। बैंकले हालदेशभर २०१ शाखाहरु, १८७ एटीमहरु र ११ एक्सटेन्सन काउन्टरहरुमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X