काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(जेठ ३१ गते) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले निर्धारण गरेको दरअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.३८ रुपैयाँ र बिक्रीदर १३३.९८ रुपैयाँ कायम भएको छ ।
त्यस्तै आज एक यूरोको खरिददर १४३.५२ रुपैयाँ र बिक्रीदर १४४.१६ रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १७०.१६ रुपैयाँ र बिक्रीदर १७०.९२ रुपैयाँ कायम भएको छ ।
यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८८.२१ रुपैयाँ र बिक्रीदर ८८.६१ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ८.४८ रुपैयाँ र बिक्रीदर ८.५२ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.३१ रुपैयाँ र बिक्रीदर ३६.४८ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.३९ रुपैयाँ र बिक्रीदर १८.४७ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर २८.२७ रुपैयाँ र बिक्रीदर २८.४० रुपैयाँ एक कतारी रियालको खरिददर ३६.५८ रुपैयाँ र बिक्रीदर ३६.७४ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.७० रुपैयाँ र बिक्रीदर ९.७४ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४३५.०६ रुपैयाँ र बिक्रीदर ४३७.०१ रुपैयाँ कायम भएको छ ।