काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(असार ११ गते) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.२४ रुपैयाँ र बिक्रीदर १३३.८४ रुपैयाँ कायम भएको छ ।
आज एक यूरोको खरिददर १४२.९५ रुपैयाँ र बिक्रीदर १४३.५९ रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १६८.७१ रुपैयाँ र बिक्रीदर १६९.४७ रुपैयाँ कायम भएको छ ।
यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८८.५४ रुपैयाँ र बिक्रीदर ८८.९४ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ८.३५ रुपैयाँ र बिक्रीदर ८.३९ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.२८ रुपैयाँ र बिक्रीदर ३६.४४ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.३५ रुपैयाँ र बिक्रीदर १८.४४ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर २८.२८ रुपैयाँ र बिक्रीदर २८.४१ रुपैयाँ एक कतारी रियालको खरिददर ३६.५५ रुपैयाँ र बिक्रीदर ३६.७१ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.६० रुपैयाँ र बिक्रीदर ९.६४ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४३४.४२ रुपैयाँ र बिक्रीदर ४३६.३७ रुपैयाँ कायम भएको छ ।