आईतवार, बैशाख ७,२०८२ 02:56:54
IME remit
  • आईतवार, बैशाख ७,२०८२ 02:56:54
IME remit
Global IME Bank Limited

बैंकिङ प्रणालीको निक्षेप संकलन ६२.७७ खर्ब पुग्यो, अन्तरबैंक ब्याजदर ३%

Hyundai Nepal
बैंकिङ प्रणालीको निक्षेप संकलन ६२.७७ खर्ब पुग्यो, अन्तरबैंक ब्याजदर ३%
Nabil Bank Limited

काठमाण्डौ । बैंकिङ प्रणालीबाट एकैदिन ३ अर्ब रुपैयाँ निक्षेप बाहिरिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार असार ८ गतेसम्म बैंकिङ प्रणालीमा ६२ खर्ब ७७ अर्ब रुपैयाँबराबरको निक्षेप संकलन भएको छ । गत असार ७ गतेसम्म भने बैंकिङ प्रणालीमा ६२ खर्ब ८० अर्ब रुपैयाँबरारबको निक्षेप संकलन रहेको थियो ।  

वाणिज्य बैंकहरुको निक्षेप पनि ३ अर्ब रुपैयाँले घटेको छ । कुल निक्षेपमा वाणिज्य बैंकहरुको निक्षेप ५५ खर्ब ५७ अर्ब रुपैयाँ रहेको छ । असार ७ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ५५ खर्ब ६० अर्ब रहेको थियो ।  

Shivam Cement
Bizshala
CG Motors

यस्तै अन्य वित्तीय संस्थाको निक्षेप भने स्थिर रहेको छ । अन्य वित्तीय संस्थाको निक्षेप ७ खर्ब २० अर्ब रुपैयाँ रहेको छ । निक्षेप संकलनसँगै कर्जा प्रवाह पनि घटेको छ । गत असार ७ गते ५१ खर्ब २६ अर्ब रहेको कर्जा प्रवाह १ अर्बले घटेर ५१ अर्ब ३५ करोड रुपैयाँ पुगेको पुगेको छ ।    

सीडी रेसियो ७९.६५ प्रतिशतबाट बढेर ७९.६८ प्रतिशत कायम भएको छ । अन्तरबैंक ब्याजदर भने औषत विन्दु अर्थात ३ प्रतिशत कायम भएको छ ।

Laxmi Sunrise Bank Limited
Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.