काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(असार १२ गते) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.२० रुपैयाँ र बिक्रीदर १३३.८० रुपैयाँ कायम भएको छ ।
आज एक यूरोको खरिददर १४२.७२ रुपैयाँ र बिक्रीदर १४३.३७ रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १६९ रुपैयाँ र बिक्रीदर १६९.७७ रुपैयाँ कायम भएको छ ।
यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८८.५९ रुपैयाँ र बिक्रीदर ८८.९९ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ८।३५ रुपैयाँ र बिक्रीदर ८.३५ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.२६ रुपैयाँ र बिक्रीदर ३६.४३ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.३४ रुपैयाँ र बिक्रीदर १८.४२ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर २८.३१ रुपैयाँ र बिक्रीदर २८.४४ रुपैयाँ एक कतारी रियालको खरिददर ३६.५४ रुपैयाँ र बिक्रीदर ३६.७० रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.५७ रुपैयाँ र बिक्रीदर ९.६१ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४३४.४४ रुपैयाँ र बिक्रीदर ४३६.४० रुपैयाँ कायम भएको छ ।