काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(असार १६ गते)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.१२ रुपैयाँ र बिक्रीदर १३३.७२ रुपैयाँ कायम भएको छ ।
आज एक यूरोको खरिददर १४२.४८ रुपैयाँ र बिक्रीदर १४३.१२ रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १६८.३४ रुपैयाँ र बिक्रीदर १६९.१० रुपैयाँ कायम भएको छ ।
यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८८.६० रुपैयाँ र बिक्रीदर ८९ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ८.२९ रुपैयाँ र बिक्रीदर ८.३२ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.२४ रुपैयाँ र बिक्रीदर ३६.४१ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.३३ रुपैयाँ र बिक्रीदर १८.४१ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर २८.२२ रुपैयाँ र बिक्रीदर २८.३५ रुपैयाँ एक कतारी रियालको खरिददर ३६.५१रुपैयाँ र बिक्रीदर ३६.६८ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.६६ रुपैयाँ र बिक्रीदर ९.७१ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४३३.९० रुपैयाँ र बिक्रीदर ४३५.८५ रुपैयाँ कायम भएको छ ।