काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(असार १८ गते)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.२१ रुपैयाँ र बिक्रीदर १३३.८१ रुपैयाँ कायम भएको छ ।
आज एक यूरोको खरिददर १४३.१७ रुपैयाँ र बिक्रीदर १४३.८२ रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १६८.६० रुपैयाँ र बिक्रीदर १६९.५६ रुपैयाँ कायम भएको छ ।
यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८८.८८ रुपैयाँ र बिक्रीदर ८९.२८ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ८.२७ रुपैयाँ र बिक्रीदर ८.३१ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.२७ रुपैयाँ र बिक्रीदर ३६.४३ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.३३ रुपैयाँ र बिक्रीदर १८.४१ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर २८.२६ रुपैयाँ र बिक्रीदर २८.३९ रुपैयाँ एक कतारी रियालको खरिददर ३६.५४ रुपैयाँ र बिक्रीदर ३६.७० रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.६४ रुपैयाँ र बिक्रीदर ९.६८ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४३४.६३ रुपैयाँ र बिक्रीदर ४३६.५९ रुपैयाँ कायम भएको छ ।