शुक्रबार, जेष्ठ १,२०८३ 06:01:42
Bizshala
  • शुक्रबार, जेष्ठ १,२०८३ 06:01:42
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

कतार एयरवेजको नाफा ३९% ले बढ्यो, आम्दानी ८१ बिलियन रियाल पुग्यो

Laxmi Sunrise Bank Limited
कतार एयरवेजको नाफा ३९% ले बढ्यो, आम्दानी ८१ बिलियन रियाल पुग्यो
Shivam Cement

काठमाण्डौ । कतार एयरवेजको नाफामा ३९ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले मंगलबार वित्तीय प्रतिवेदन सार्वजनिक गर्दै ६.१ बिलियन कतारी रियाल(१.६७ बिलियन डलर) बराबरको रेकर्डतोड नाफा आर्जन गरेको जनाएको छ ।  

यस्तै कम्पनीको आम्दानी पनि ६ प्रतिशतले बढ्दै ८१ बिलियन रियाल पुगेको छ । सरकारी स्वामित्वको कतार एयरवेजले ८३ प्रतिशत क्षमताका साथ ४ करोड यात्रु बोकेको रिपोर्टमा उल्लेख गरेको छ ।  

कोरोना महामारीपश्चात विश्वमा हवाई यात्राको माग बढ्दो अवस्थामा रहेको छ । तर विमान निर्माताहरु आपूर्ति श्रृंखलामा आएको अवरोध र बोईडङमा देखा परेको सुरक्षा संकट जस्ता समस्यासँग जुधिरहेकाले विमान कम्पनीहरुले बढ्दो माग अनुरुप विमान थप्न थकेका छैनन् ।  

Bizshala
New Office
CG Motors

गत मे महिनामा एल–मिरले एयरबस र बोइङ जस्ता कम्पनीहरुले डेलिभरी ढिलाईमा कम गर्न आफ्नो आपूर्तिमा दबाव दिनु पर्ने जनाएको थियो । गत महिना कतार एयरवेजले वाइर्ड बडीको अर्डरका लागि दुवै हवाई निर्माता कम्पनीसँग वार्तामा रहेको जनाएको थियो ।  

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X