काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(असार १९ गते)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.३२ रुपैयाँ र बिक्रीदर १३३.९२ रुपैयाँ कायम भएको छ ।
आज एक यूरोको खरिददर १४२.९० रुपैयाँ र बिक्रीदर १४३.५४ रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १६८.५८ रुपैयाँ र बिक्रीदर १६९.३४ रुपैयाँ कायम भएको छ ।
यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८८.६५ रुपैयाँ र बिक्रीदर ८९.०५ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ८.२५ रुपैयाँ र बिक्रीदर ८.२८ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.३० रुपैयाँ र बिक्रीदर ३६.४६ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.३३ रुपैयाँ र बिक्रीदर १८.४२ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर २८.२५ रुपैयाँ र बिक्रीदर २८.३८ रुपैयाँ एक कतारी रियालको खरिददर ३६.५७ रुपैयाँ र बिक्रीदर ३६.७४ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.६० रुपैयाँ र बिक्रीदर ९.६४ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४३४.८५ रुपैयाँ र बिक्रीदर ४३६.८० रुपैयाँ कायम भएको छ ।