काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(असार २० गते)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.३६ रुपैयाँ र बिक्रीदर १३३.९६ रुपैयाँ कायम भएको छ ।
आज एक यूरोको खरिददर १४३.४७ रुपैयाँ र बिक्रीदर १४४.११ रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १६९.३३ रुपैयाँ र बिक्रीदर १७०.१० रुपैयाँ कायम भएको छ ।
यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८८.९६ रुपैयाँ र बिक्रीदर ८९.३६ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ८.२४ रुपैयाँ र बिक्रीदर ८.२७ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.३१ रुपैयाँ र बिक्रीदर ३६.४७ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.३४ रुपैयाँ र बिक्रीदर १८.४२ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर २८.२५ रुपैयाँ र बिक्रीदर २८.३८ रुपैयाँ एक कतारी रियालको खरिददर ३६.५७ रुपैयाँ र बिक्रीदर ३६.७४ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.६० रुपैयाँ र बिक्रीदर ९.६४ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४३५.०१ रुपैयाँ र बिक्रीदर ४३६.९६ रुपैयाँ कायम भएको छ ।