काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(असार २१ गते)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.३० रुपैयाँ र बिक्रीदर १३३.९० रुपैयाँ कायम भएको छ ।
आज एक यूरोको खरिददर १४३.९२ रुपैयाँ र बिक्रीदर १४४.५७ रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १७०.०२ रुपैयाँ र बिक्रीदर १७०.७८ रुपैयाँ कायम भएको छ ।
यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८९.६८ रुपैयाँ र बिक्रीदर ९०.०९ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ८.२७ रुपैयाँ र बिक्रीदर ८.३१ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.२९ रुपैयाँ र बिक्रीदर ३६.४६ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.३४ रुपैयाँ र बिक्रीदर १८.४२ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर २८.३० रुपैयाँ र बिक्रीदर २८.४३ रुपैयाँ एक कतारी रियालको खरिददर ३६.५६ रुपैयाँ र बिक्रीदर ३६.७२ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.६६ रुपैयाँ र बिक्रीदर ९.७० रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४३५.३२ रुपैयाँ र बिक्रीदर ४३७.२८ रुपैयाँ कायम भएको छ ।