काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(असार २४ गते)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.२८ रुपैयाँ र बिक्रीदर १३३.८८ रुपैयाँ कायम भएको छ ।
आज एक यूरोको खरिददर १४४.४५ रुपैयाँ र बिक्रीदर १४५.१० रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १७०.७३ रुपैयाँ र बिक्रीदर १७१.५० रुपैयाँ कायम भएको छ ।
यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८९.९६ रुपैयाँ र बिक्रीदर ९०.३७ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ८.२९ रुपैयाँ र बिक्रीदर ८.३३ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.२९ रुपैयाँ र बिक्रीदर ३६.४५ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.३४ रुपैयाँ र बिक्रीदर १८.४२ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर २८.३० रुपैयाँ र बिक्रीदर २८.४३ रुपैयाँ एक कतारी रियालको खरिददर ३६.५५ रुपैयाँ र बिक्रीदर ३६.७२ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.६८ रुपैयाँ र बिक्रीदर ९.७२ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४३५.३६ रुपैयाँ र बिक्रीदर ४३७.३२ रुपैयाँ कायम भएको छ ।