सोमबार, असार २,२०८२ 07:47:46
  • सोमबार, असार २,२०८२ 07:47:46
Global IME Bank Limited

बंगलादेशमा १२ वर्ष यताकै उच्च महङ्गी, ७०% मानिसको खाना खाने बानीमा परिवर्तन

Hyundai Nepal
बंगलादेशमा १२ वर्ष यताकै उच्च महङ्गी, ७०% मानिसको खाना खाने बानीमा परिवर्तन
Nabil Bank Limited

काठमाण्डौ । बंगलादेशको मुद्रास्फिती १२ वर्ष यताकै उच्च विन्दुमा पुगेको छ । राष्ट्रिय तथ्यांक ब्यूरोले सार्वजनिक गरेको आँकडाअनुसार बंगलादेशको वार्षिक औषत मुद्रास्फिती ९.७३ प्रतिशत पुगेको छ ।  

जुन सरकारले राखेको ७.५ प्रतिशतको लक्ष्य भन्दा बढी हो । अहिलेको बंगलादेशको मुद्रास्फिती सन् २०११÷१२ मा देखिएको १०.६२ प्रतिशत पछिकै उच्च हो । यस्तै बंगलादेशको उपभोक्ता मूलय सूचक पनि लगातार दोस्रो वर्ष ९ प्रतिशतभन्दा बढी पुगेको छ । यसले उच्च महंगीको सकेत गरेको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

बढ्दो महंगीका कारण आम मानिसहरुको आम्दानी तीव्र रुपमा घटिरहेको र यसले विशेष गरी मध्य र न्यून आय भएका मानिसहरुको जीवनस्तर प्रभावित बनिरहेको बंगलादेशका मिडियाले बताएका छन् । बढ्दो मूल्य वृद्धिसँगै ७० प्रतिशत बंगलादेशी नागरिकले आफ्नो खाना खाने बानी व्यहोरामा परिवर्तन गरेका छन् ।  -एजेन्सी

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.