सोमबार, असार २,२०८२ 01:56:36
  • सोमबार, असार २,२०८२ 01:56:36
Global IME Bank Limited

अपर हेवाखोला हाईड्रोपावरको साधारणसभा सम्पन्न, ३ जना सञ्चालक नियुक्त

Hyundai Nepal
अपर हेवाखोला हाईड्रोपावरको साधारणसभा सम्पन्न, ३ जना सञ्चालक नियुक्त
Nabil Bank Limited

काठमाण्डौ । अपर हेवाखोला हाईड्रोपावर कम्पनी लिमिटेडकोे वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीको १२ औं साधारण सभा असार २६ गते सम्पन्न भएको हो ।  

उक्त सभाबाट कम्पनीको सञ्चालक समितिको स्वतन्त्र सञ्चालकमा शेरबहादुर कार्की र संस्थापक सेयरधनीतर्फ भिमलाल पौड्यालको नियुक्ति अनुमोदन भएको छ । सभाले रिक्त रहेको सर्वसाधारण तर्फबाट ईन्द्र प्रसाद लामीछानेलाई चयन गरेको छ ।

कम्पनीका अध्यक्ष पवित्रा कार्कीको अध्यक्षतामा असार २६ गते बुधबार सम्पन्न सभाले कम्पनीको आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन छलफल र सुझावसहित पारित गरेको छ ।

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

त्यस्तै, आवको वासलात, लेखापरीक्षण प्रतिवेदन , नाफा नोक्सान हिसाब, नगदप्रवाह विवरणलगायतका आर्थिक प्रतिवेदन समेत सभाबाट पारित भएका छन् ।

कम्पनीले आर्थिक वर्ष २०७९/८० मा सेयरधनीलाई लाभांशको घोषणा गरेको थिएन  ।

कम्पनीले ८.५ मेगावाटको अपर हेवाखोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०७८, चैत महिनादेखी व्यावसायिक उत्पादन गर्दै आएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.