बुधबार, असार १०,२०८३ 05:57:43
Bizshala
  • बुधबार, असार १०,२०८३ 05:57:43
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

एकैदिन २२ डलरले बढ्यो सुनको मूल्य, कति पुग्यो भाउ ?

Laxmi Sunrise Bank Limited
एकैदिन २२ डलरले बढ्यो सुनको मूल्य, कति पुग्यो भाउ ?

काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा आज सुनको मूल्य वृद्धि भएको छ । आज अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ०.९४ प्रतिशत अर्थात २२ डलरले बढेको  छ ।  

यो समाचार तयार पार्दासम्म सुनको मूल्य प्रतिऔंस २ हजार ४३१ डलर कायम भएको छ।  

आज सुनसँगै चाँदीको मूल्य पनि बढेको छ। चाँदीको मूल्य प्रतिऔंस ०.७७ प्रतिशत अर्थात ०.२४ डलरले बढेको छ । यससँगै अन्तराष्ट्रिय बजारमा चाँदीको मूल्य प्रतिऔंस ३०.८६ डलर कायम भएको छ ।  

New Office
CG Motors
Garima Development Bank

नेपाली बजारमा भने छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४६ हजार ९ सय रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ४६ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.