मंगलवार, आश्विन १३,२०८३ 07:09:27
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 07:09:27
Bizshala
Global IME Bank Limited

सगरमाथा जलविद्युत कम्पनीको खुद नाफा २१.९७% ले बढ्यो,ईपीएसमा ३७.७९% को गिरावट

Bizshala
सगरमाथा जलविद्युत कम्पनीको खुद नाफा २१.९७% ले बढ्यो,ईपीएसमा ३७.७९% को गिरावट
New Office

काठमाण्डौ । सगरमाथा जलविद्युत कम्पनीको मुनाफामा २१.९७ प्रतिशतको उछाल आएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीले ६ करोड ५९ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको हो ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

अघिल्लो आवसम्म कम्पनीके खुद मुनाफा ५ करोड ४० लाख रुपैयाँ थियो ।  

यस्तै समीक्षा अवधिसम्म कम्पनीले विद्युत बिक्रीबाट १६ करोड ३३ लाख रुपैयाँ कमाएको छ । जुन अघिल्लो आवको १५ करोड ९७ लाख को तुलननामा २.२६ प्रतिशतले बढी हो ।  

कम्पनी प्रशासनिक खर्च घटाउन सफल देखिएको छ । समीक्षा अवधिसम्म कम्पनीले ४.१५ प्रतिशतले प्रशासनिक खर्च घटाउदै ६१ लाख १० हजार रुपैयाँमा सीमित पारेको छ । यद्यपी कम्पनीके वित्त खर्च भने ८.६८ प्रतिशतले बढ्दै ५ करोड ७६ लाख रुपैयाँ पुगेको छ ।  

यसैगरी कम्पनीको चुक्तापूँजी ९६.०८ प्रतिशतले बढेको छ । यो वृद्धिसंगै कम्पनीको चुक्तापूँजी १ अर्ब १२ करोड पुगेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी भने ३७.७९ प्रतिशतले घट्दै ११.७७ रुपैयाँमा सीमित भएको छ ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.