बुधबार, भाद्र २५,२०८२ 05:46:19
  • बुधबार, भाद्र २५,२०८२ 05:46:19
Global IME Bank Limited

फेरी उकालो लाग्न थाल्यो सुनको मूल्य, आज झण्डै १० डलरले बढ्यो

Hyundai Nepal
फेरी उकालो लाग्न थाल्यो सुनको मूल्य, आज झण्डै १० डलरले बढ्यो

काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य पुनःउकालो लाग्न थालेको छ । अघिल्लो दिन प्रतिऔंस ४० डलरले घटेको सुनको मूल्य आज भने बढेको छ । आज सुनको मूल्य ०.३८ प्रतिशत अर्थात प्रतिऔंस ९.०५ डलरले बढेको हो ।  

यो वृद्धिसँगै अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २ हजार ४०७ कायम भएको छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

सुनको मूल्य बढ्दा चाँदीको मूल्यमा भने गिरावट आएको छ । अन्तर्राष्ट्रिय बजारमा चाँदीको मूल्य ०.०२ प्रतिशत अर्थात प्रतिऔंस ०.०१ डलरले घटेको छ । यो समाचार तयार पार्दासम्म चाँदीको मूल्य प्रतिऔंस २९.२१ डलरमा झरेको छ ।  

नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४६ हजार २०० र तेवाजी सुनको मूल्य प्रतितोला १ लाख ४५ हजार ५०० रुपैयाँमा कारोबार भईरहेको छ । 

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.