बुधबार, असार १०,२०८३ 05:55:44
Bizshala
  • बुधबार, असार १०,२०८३ 05:55:44
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सुनको मूल्य प्रतिऔंस १३ डलरले घट्यो, कति पुग्यो भाउ ?

Laxmi Sunrise Bank Limited
सुनको मूल्य प्रतिऔंस १३ डलरले घट्यो, कति पुग्यो भाउ ?

काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट आएको छ । आज सुनको मूल्य ०.५८ प्रतिशत अर्थात प्रतिऔंस १३.८३ डलरले घटेको छ।  

यो समाचार तयार पार्दासम्म सुनको मूल्य प्रतिऔंस २ हजार ३९७.६४ डलर कायम भएको छ ।  

New Office
CG Motors
Garima Development Bank

आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य १.४० प्रतिशत अर्थात ०.४० डलरले घटेको छ । यससँगै चाँद्रीको मूल्य अन्तराष्ट्रिय बजारमा प्रतिऔंस २९.०३ डलर कायम भएको छ ।  

नेपाली बजारमा भने छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४६ हजार ३०० रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४५ हजार ६०० रुपैयाँमा कारोबार भईरहेको छ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.