मंगलवार, असार ९,२०८३ 11:46:09
Bizshala
  • मंगलवार, असार ९,२०८३ 11:46:09
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सेयरमूल्यमा चलखेल गरेको आरोपमा दक्षिण कोरियाका धनाढ्य पक्राउ

Laxmi Sunrise Bank Limited
सेयरमूल्यमा चलखेल गरेको आरोपमा दक्षिण कोरियाका धनाढ्य पक्राउ

काठमाण्डौ । सेयर मूल्यमा चलखेल गरेको आरोपमा दक्षिण कोरियाली धनाढ्य तथा दिग्गज टेक कम्पनी काकाओ कर्पका संस्थापक किम बिओम–सु पक्राउ परेका छन् । किमलाई सन् २०२३ मा के–पप पावरहाउस एसएम इन्टरटेनमेन्टको प्राप्तिको समयमा सेयरमूल्यमा चलखेल गरेको आरोपमा पक्राउ गरिएको हो ।  

उनलाई सुनुवाई पश्चात सिओलको दक्षिणी जिल्ला अदालतले पक्राउ वारेन्ट जारी गरेको हो । उनलाई सेयरमूल्यमा चलखेल गरेको आरोपमा विगत केहि सातादेखि अदालतमा प्रश्न सोधिदै आएको थियो । अदालतले उनलाई देश छाडेर भाग्न सक्ने र प्रमाण नष्ट गर्न सक्ने भएकाले पक्राउ आदेश दिएको छ ।  

New Office
CG Motors
Garima Development Bank

एमएम कम्पनीको सेयरमूल्य गत वर्ष चलखेलका कारण प्रतिकित्ता १ लाख २० हजार वन(८६ डलर)सम्म पुगेको थियो । काकाओले एसएमको २४० बिलियन वन मूल्यबराबरको सेयर अफर मूल्यमा ५५३ पटक खरिद गरेको जनाइएको छ ।  

हाइबले एमएमको १४.८ प्रतिशत स्वामित्व खरिद गरेको थियो ।  

काकाओको मूल्य ६२ बिलियन डलरबराबर रहेको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.