काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(साउन १८ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.६६ रुपैयाँ र बिक्रीदर १३४.२६ रुपैयाँ कायम भएको छ ।
आज एक यूरोको खरिददर १४४.२४ रुपैयाँ र बिक्रीदर १४४.८९ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७०.६५ रुपैयाँ र बिक्रीदर १७१.४२ रुपैयाँ कायम भएको छ ।
यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८७.३६ रुपैयाँ र बिक्रीदर ८७.७५ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ८.८९ रुपैयाँ र बिक्रीदर ८.९३ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.३९ रुपैयाँ र बिक्रीदर ३६.५५ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.४४ रुपैयाँ र बिक्रीदर १८.५३ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर २९.२५ रुपैयाँ र बिक्रीदर २९.३८ रुपैयाँ, एक कतारी रियालको खरिददर ३६.६४ रुपैयाँ र बिक्रीदर ३६.८१ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.७८ रुपैयाँ र बिक्रीदर ९.८३ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४३७.२७ रुपैयाँ र बिक्रीदर ४३९.२३ रुपैयाँ कायम भएको छ ।