बुधबार, भाद्र २५,२०८२ 05:48:28
  • बुधबार, भाद्र २५,२०८२ 05:48:28
Global IME Bank Limited

निरन्तर उकालो लाग्दै सुनको मूल्य, आज पनि प्रतिऔंस १० डलरले बढ्यो

Hyundai Nepal
निरन्तर उकालो लाग्दै सुनको मूल्य, आज पनि प्रतिऔंस १० डलरले बढ्यो

काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य उकालो लाग्ने क्रम आज पनि यथावत रहेको छ । आज सुनको मूल्य ०.४२ प्रतिशत अर्थात प्रतिऔंस १०.३५ डलरले बढेको छ ।  

यो वृद्धिसँगै अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २ हजार ४५५ डलर कायम भएको छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

सुनको मूल्य बढ्दा चाँदीको मूल्यमा भने गिरावट आएको छ । अन्तर्राष्ट्रिय बजारमा चाँदीको मूल्य ०.६६ प्रतिशत अर्थात प्रतिऔंस ०.२० डलरले घटेको छ । यो समाचार तयार पार्दासम्म चाँदीको मूल्य प्रतिऔंस २८.८५ डलरमा झरेको छ ।  

नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४९ हजार ४०० र तेवाजी सुनको मूल्य प्रतितोला १ लाख ४७ हजार ८०० रुपैयाँमा कारोबार भईरहेको छ । 

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.