सोमबार, असार २,२०८२ 05:24:43
  • सोमबार, असार २,२०८२ 05:24:43
Global IME Bank Limited

आज विश्वका अधिकांश सेयर बजारमा ‘बाउन्सब्याक’

Hyundai Nepal
आज विश्वका अधिकांश सेयर बजारमा ‘बाउन्सब्याक’
Nabil Bank Limited

काठमाण्डौ । अघिल्लो दिन व्यापक गिरावटको सामना गरेका विश्व सेयर बजारहले आज भने ‘बाउन्सब्याक’ गरेका छन् । आज विश्वका अधिकांश सेयर बजारमा वृद्धि देखिएको छ ।  

आज वृद्धिका साथ सुरुवात गरेको जापानको सेयर बजार १०.२३ प्रतिशत अर्थात ३ हजार २१७ अंकले बढेर बन्द भएको छ । यो वृद्धिसँगै निक्की२२५ इन्डेक्स ३४ हजा। ६७५ विन्दुमा पुगेको छ । अघिल्लो दिन निक्की२२५ सूचक ३१ हजार ४५८ विन्दुमा झरेको थियो ।  

आज अमेरिकाको सेयर बजार पनि बढेको छ । अमेरिकाको एस एण्ड पी ५०० फ्युचर्स १ प्रतिशतले बढेको छ भने नास्डक पनि १.४ प्रतिशतले बढेको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यस्तै युरोपको स्टकएक्स६०० सूचकमा पनि ०.७ प्रतिशतको सुधार आएको छ ।  

सोमबार एस एण्ड पी इन्डेक्स ३ प्रतिशत र नास्डक ३.४३ प्रतिशतले घटेको थियो । अमेरिकामा आर्थिक मन्दी आउन सक्ने भयका कारण लगानीकर्ताले बिक्री बढाउँदा अमेरिका लगायत विश्वका सेयर बजारमा अघिल्लो दिन व्यापक गिरावट आएको थियो ।  

यस्तै १० वर्षे ट्रेजरीको प्रतिफल पनि बढेर ३.८४ प्रतिशत पुगेको छ । जुन घटेर ३.६६७ प्रतिशतसम्म पुगेको थियो ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.