बुधबार, माघ ९,२०८१ 07:33:34
IME remit
  • बुधबार, माघ ९,२०८१ 07:33:34
डलरको भाउ दुई वर्षकै उच्च नजिक, विश्वका सेयर बजार भने संघर्ष गर्दै
विश्व अर्थतन्त्र

डलरको भाउ दुई वर्षकै उच्च नजिक, विश्वका सेयर बजार भने संघर्ष गर्दै

काठमाण्डौ । डलरको भाउ दुई वर्षकै उच्च नजिक पुगेको छ । शुक्रबार डलरको मूल्य अन्य ६ वटा मुद्राको तुलनामा दुई वर्षकै उच्च नजिक पुगेको हो ।  लगानीकर्ताले अमेरिका र अन्य विश्वबीचको आर्थिक वृद्धिको खाडल बढ्ने सम्भावना देखेसँगै डलरको मूल्य वृद्धि भएको हो । शुक्रबार डलर इन्डेक्स सन् २०२२ पछिकै उच्च कायम भएको छ । आज युरो प्रतिडलरको तुलनामा १.०२२४८ मा झरेको छ । जुन सन् २०२२ पछिकै...

अमेरिकी राष्ट्रपतिमा ट्रम्पको पुनरागमनले सेयर बजारमा हरियाली, डलरको भाउ समेत वृद्धि
STOCK MARKET

अमेरिकी राष्ट्रपतिमा ट्रम्पको पुनरागमनले सेयर बजारमा हरियाली, डलरको भाउ समेत वृद्धि

काठमाण्डौ । अमेरिकी राष्ट्रपतिमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प निर्वाचित भएसँगै अमेरिकी सेयर बजारमा हरियाली छाएको छ । आज अमेरिकाको ३ वटै सेयर बजारमा हरियाली आएको छ ।  आज डोउ फ्युचर्स २.९ प्रतिशत अर्थात १२ सय अंकले बढेको छ । यस्तै एस एण्ड पी५०० इन्डेक्स पनि २.३ प्रतिशतले उकालो लागेको छ । टेक कम्पनीहरुको कारोबार हुने नास्डकमा पनि १.८ प्रतिशतको वृद्धि देखिएको छ ।...

एशिया लगायतका विश्व सेयर बजारमा हरियाली
STOCK MARKET

एशिया लगायतका विश्व सेयर बजारमा हरियाली

काठमाण्डौ । विश्वबजारमा आज हरियाली छाएको छ । आज विश्वका अधिकांश सेयर बजार बढेका छन् ।  आज युरोपियन  सेयर बजारमध्ये जर्मनको ड्याक्स , लण्डनको फुट्सी १०० ,इटालिको फुट्सी मिब् , फ्रान्सको क्याकमा हरियाली छाएको थियो ।  

आज विश्वका अधिकांश सेयर बजारमा ‘बाउन्सब्याक’
STOCK MARKET

आज विश्वका अधिकांश सेयर बजारमा ‘बाउन्सब्याक’

काठमाण्डौ । अघिल्लो दिन व्यापक गिरावटको सामना गरेका विश्व सेयर बजारहले आज भने ‘बाउन्सब्याक’ गरेका छन् । आज विश्वका अधिकांश सेयर बजारमा वृद्धि देखिएको छ ।  आज वृद्धिका साथ सुरुवात गरेको जापानको सेयर बजार १०.२३ प्रतिशत अर्थात ३ हजार २१७ अंकले बढेर बन्द भएको छ । यो वृद्धिसँगै निक्की२२५ इन्डेक्स ३४ हजा। ६७५ विन्दुमा पुगेको छ । अघिल्लो दिन निक्की२२५ सूचक ३१ हजार ४५८ विन्दुमा...

मध्य–पूर्वमा तनाव बढ्दा एशिया र युरोपका सेयरबजारमा गिरावट, बिट्क्वाइनमा भने उछाल
STOCK MARKET

मध्य–पूर्वमा तनाव बढ्दा एशिया र युरोपका सेयरबजारमा गिरावट, बिट्क्वाइनमा भने उछाल

काठमाण्डौ । इजरायल र इरानबीच तनाव बढ्दै जाँदा युरोपेली बजार र एशियन सेयर बजारमा गिरावट आएको छ । यो समचार तयार पार्दासम्म जर्मनको ड्याक्स , फ्रान्सको क्याक , लण्डनको फुट्सी र इटालीको फुट्सी मिब्मा करिब एक प्रतिशत हाराहारीको गिरावट आएको छ ।त्यसै अष्ट्रेलियाको सेयर बजारमा पनि ०.९८ प्रतिशतको गिरारवट आएको छ । यसको साथै एशियाली बजारमा पनि गिरावट आएको छ । जापानको निक्कीमा २.६६...

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.