शनिबार, असार २१,२०८२ 05:42:49
  • शनिबार, असार २१,२०८२ 05:42:49
Global IME Bank Limited

नेप्से २९०० विन्दू माथि, कारोबारमा पनि उछाल

Hyundai Nepal
नेप्से २९०० विन्दू माथि, कारोबारमा पनि उछाल
Nabil Bank Limited

काठमाण्डौ । नेप्से परिसूचकले २९०० विन्दू पार गरेको छ ।  

साताको दोश्रो कारोबार दिन सोमबार बजार खुलेदेखि नै नेप्से उछालको गतिमा बढिरहेको छ । 

CG Motors
Muktinath Bikas Bank Limited

परिणामस्वरुप बजार खुलेको २ मिनेटभित्रै नेप्से बढेर २९०० माथि पुगेको हो । यो समाचार तयार पार्दासम्म नेप्से ५७ अंकले बढेर २९१८ को विन्दूमा पुगेको छ ।  

कारोबार सुरु भएको १५ मिनेटभित्र अढाई अर्ब हाराहारीमा कारोबार भइसकेको छ ।  

यो बेलासम्म १९९ कम्पनीको मूल्य बढेको छ भने ३६ कम्पनीको मूल्य घटेको छ । ६ वटाको मूल्य स्थिर छ ।  

सुरुवाती रुझानअनुसार बैंकिंग, बीमा र लघुवित्त समूहमा विशेष चमक आउने देखिन्छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.