काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(भदौ २ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३४.०१ रुपैयाँ र बिक्रीदर १३४.६१ रुपैयाँ कायम भएको छ ।
आज एक यूरोको खरिददर १४७.२८ रुपैयाँ र बिक्रीदर १४७.९४ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७२.९२ रुपैयाँ र बिक्रीदर १७३.६९ रुपैयाँ कायम भएको छ ।
यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८८.८४ रुपैयाँ र बिक्रीदर ८९.२४ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ९.०५ रुपैयाँ र बिक्रीदर ९.०९ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.४८ रुपैयाँ र बिक्रीदर ३६ं.६५ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.७१ रुपैयाँ र बिक्रीदर १८.७९ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३०.२४ रुपैयाँ र बिक्रीदर ३०.३८ रुपैयाँ, एक कतारी रियालको खरिददर ३६.७५ रुपैयाँ र बिक्रीदर ३६.९१ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.८८ रुपैयाँ र बिक्रीदर ९.९२ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४३८.१४ रुपैयाँ र बिक्रीदर ४४०.१० रुपैयाँ कायम भएको छ ।