आईतवार, फाल्गुन ३,२०८२ 10:06:35
Bizshala
  • आईतवार, फाल्गुन ३,२०८२ 10:06:35
Bizshala
Global IME Bank Limited

लुयानले ल्यायो चाडपर्व अफर

लुयानले ल्यायो चाडपर्व अफर
Shivam Cement

काठमाण्डौ। विभिन्न पर्वहरूको अवसरमा लुयानले चाडपर्व अफर उपलब्ध गराउने भएको छ। लुयान चाडपर्व अफर अन्तर्गत लुयानका कुनै पनि इलेक्ट्रिक स्कुटर खरिद गर्दा १० हजार नगद छुटका साथै एउटा एअर फ्रायर उपहार पाइनेछ। यो अफर भदौ १ गते देखि भदौ मसान्तसम्म जारी रहने बताइएको छ।

लुयानका अनुसार चालु आर्थिक बर्षको कर, एउटा प्रिमियम हले मेट र ६ पटक सर्भिस फ्रिमा उपलब्ध गराइनेछ। कुनैपनि पुराना बाइक अथवा स्कुटर ल्याएर लुयानका नयाँ स्कटुरसगँ साटफेर गरेर पनि लान सकिने एक्सचेन्जको सुविधा पनि उपलब्ध रहेको छ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

यस्तै, पुराना बाइक अथवा स्कटुर पेट्रोलवाला भएपनि अथवा इलेक्ट्रिक भएपनि एक्सचेन्ज गर्न सकिनेछ। नियमित आम्दानीकोआधारमा फाइनान्सकोपनि सुविधा उपलब्ध गराइनेछ। आम्दानीकोस्तरकोआधारमा कमसकेम २०% डाउन पेमेन्टमा अधिकतम २ बर्षसम्मको फाइनान्स सुविधा दिन सकिनेछ।

लुयानका स्कुटरहरुमा लिक्विड कुल्ड मोटर हुने हुँदा अन्य सामान्य हब मोटरवाला स्कुटर भन्दा तान्ने क्षमता बढी हुने गर्दछ भने यसको लाइफ पनि बढी हुने लुयानले जनाएको छ। जसमा आइपि ६७ वाटर एण्ड डस्ट रेसिस्टेन्टयत्तु m स्कटुर भएकाले लुयानका स्कुटरहरुलाई बर्षायाममा चलाउन कुनै समस्या पर्ने छैन।

हाल काठमाण्डौं उपत्यकाभित्र मात्र ७ स्थानमा सर्भिस सेन्टरको व्यवस्था गरेका जनाएको छ । हरेक सर्भिस सेन्टरमा चार्जिङ्ग प्वाइन्ट पनि रहेकोले आवश्यक परेमा ग्राहकले आफ्नो स्कुटर चार्ज गर्न सकिने छ। लुयान ब्राण्ड इलेक्ट्रिक स्कुटरको लागि विश्वविख्यात नाम हो। यसको स्थापना करिब २७ बर्ष पहिला चीनमा भएको हो।

आजको हालसम्म आइपुग्दा विश्वका करिब ८० बढी मुलुकहरुमा लुयानका इलेक्ट्रिक स्कुटरहरुको बिक्रि वितरण भइरहेको छ। दशेको उर्जा देशमै खपत भन्ने नाराका साथ लुयान नेपालले विगत ५ बर्षदेखि नेपालमा लुयान ब्राण्डका इलेक्ट्रिक स्कुटर बिक्रि गर्दै आइरहेका छ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.