काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(भदौ ९ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.९३ रुपैयाँ र बिक्रीदर १३४.५३ रुपैयाँ कायम भएको छ ।
आज एक यूरोको खरिददर १४८.८३ रुपैयाँ र बिक्रीदर १४९.५० रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७५.७६ रुपैयाँ र बिक्रीदर १७६.५५ रुपैयाँ कायम भएको छ ।
यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ९०.१४ रुपैयाँ र बिक्रीदर ९०.५५ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ९.१७ रुपैयाँ र बिक्रीदर ९.२१ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.४६ रुपैयाँ र बिक्रीदर ३६ं.६३ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.७७ रुपैयाँ र बिक्रीदर १८.८५ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३०.६१ रुपैयाँ र बिक्रीदर ३०.७५ रुपैयाँ, एक कतारी रियालको खरिददर ३६.७३ रुपैयाँ र बिक्रीदर ३६.८९ रुपैयाँ, १०० कोरियन वनको खरिददर १०.०१ रुपैयाँ र बिक्रीदर १०.०६ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४३८.३१ रुपैयाँ र बिक्रीदर ४४०.२७ रुपैयाँ कायम भएको छ ।