काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज (भदौ १० गते(का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.९३ रुपैयाँ र बिक्रीदर १३४.५३ रुपैयाँ कायम भएको छ ।
आज एक यूरोको खरिददर १४९.८९ रुपैयाँ र बिक्रीदर १५०.५६ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७६.९६ रुपैयाँ र बिक्रीदर १७७.७५ रुपैयाँ कायम भएको छ ।
यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ९०.९९ रुपैयाँ र बिक्रीदर ९१.३९ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ९.२८ रुपैयाँ र बिक्रीदर ९.३२ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.४६ रुपैयाँ र बिक्रीदर ३६ं.६३ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.८० रुपैयाँ र बिक्रीदर १८.८८ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३०.६१ रुपैयाँ र बिक्रीदर ३०.७५ रुपैयाँ, एक कतारी रियालको खरिददर ३६.७३ रुपैयाँ र बिक्रीदर ३६.८९ रुपैयाँ, १०० कोरियन वनको खरिददर १०.११ रुपैयाँ र बिक्रीदर १०.१६ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४३९.५५ रुपैयाँ र बिक्रीदर ४४१.५२ रुपैयाँ कायम भएको छ ।