काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज (भदौ ११ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.९५ रुपैयाँ र बिक्रीदर १३४.५५ रुपैयाँ कायम भएको छ ।
आज एक यूरोको खरिददर १४९.५६ रुपैयाँ र बिक्रीदर १५०.२३ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७६.६० रुपैयाँ र बिक्रीदर १७७.३९ रुपैयाँ कायम भएको छ ।
यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ९०.६८ रुपैयाँ र बिक्रीदर ९१.०८ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ९.२९ रुपैयाँ र बिक्रीदर ९.३३ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.४७ रुपैयाँ र बिक्रीदर ३६ं.६३ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.८१ रुपैयाँ र बिक्रीदर १८.९० रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३०.८१ रुपैयाँ र बिक्रीदर ३०.९५ रुपैयाँ, एक कतारी रियालको खरिददर ३६.७३ रुपैयाँ र बिक्रीदर ३६.९० रुपैयाँ, १०० कोरियन वनको खरिददर १०.१० रुपैयाँ र बिक्रीदर १०.१४ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४३८.५९ रुपैयाँ र बिक्रीदर ४४०.५६ रुपैयाँ कायम भएको छ ।