काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(भदौ १२ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.९९ रुपैयाँ र बिक्रीदर १३४.५९ रुपैयाँ कायम भएको छ ।
आज एक यूरोको खरिददर १४९.६६ रुपैयाँ र बिक्रीदर १५०.३३ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७७.१७ रुपैयाँ र बिक्रीदर १७७.९६ रुपैयाँ कायम भएको छ ।
यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ९०.९१ रुपैयाँ र बिक्रीदर ९१.३३ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ९.२६ रुपैयाँ र बिक्रीदर ९.३१ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.४८ रुपैयाँ र बिक्रीदर ३६ं.६४ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.८० रुपैयाँ र बिक्रीदर १८.८८ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३०.८२ रुपैयाँ र बिक्रीदर ३०.९६ रुपैयाँ, एक कतारी रियालको खरिददर ३६.७५ रुपैयाँ र बिक्रीदर ३६.९२ रुपैयाँ, १०० कोरियन वनको खरिददर १०.०७ रुपैयाँ र बिक्रीदर १०.११ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४३८.९१ रुपैयाँ र बिक्रीदर ४४०.८७ रुपैयाँ कायम भएको छ ।