मंगलवार, आश्विन १३,२०८३ 06:27:06
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 06:27:06
Bizshala
Global IME Bank Limited

लिबर्टी माइक्रो लाइफले २२.५० लाख कित्ता आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल

Bizshala
लिबर्टी माइक्रो लाइफले २२.५० लाख कित्ता आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल
New Office

काठमाण्डौ । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आफ्नो जारी पूँजीको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको रु. १०० अंकित दरका २२ लाख ५० हजार कित्ता साधारण सेयर निष्काशन गर्ने तयारी गरेको हो ।  

कम्पनीले आईपीओ निष्काशन प्रयोजनका लागि एनआइएमबि एस क्यापिटल लिमिटेडलाई भदौ ९ गते  धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

उक्त सम्झौतापत्रमा निष्काशन कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामकुमार यादव र निष्काशन तथा बिक्री प्रबन्धकका तर्फबाट महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका छन् ।  

लिबर्टी माइक्रो लाईफ इन्स्योरेन्सले न्यून आय भएका एवं पिछडिएका क्षेत्रका बासिन्दा र सिमान्तकृत समुदायका व्यक्तिहरुलाई लघुजीवन बीमा सेवा पुर्याउने लक्ष्य लिई २०८० भदौ ०१ गते लघु जीवन बीमकको इजाजतपत्र प्राप्त गरी २०८० पुस ६ गतेदेखि औपचारिक रुपमा लघु जीवनबीमाव् यवसाय सञ्चालन गर्दै आईरहेको छ ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.