बिहीबार, श्रावण २१,२०८३ 05:05:50
Bizshala
  • बिहीबार, श्रावण २१,२०८३ 05:05:50
Bizshala
Global IME Bank Limited

एनआईसी एशिया डाईनामिक डेप्ट फण्डको नगद लाभांश इकाईधनीहरुको बैंक खातामा जम्मा

एनआईसी एशिया डाईनामिक डेप्ट फण्डको नगद लाभांश इकाईधनीहरुको बैंक खातामा जम्मा
New Office

काठमाण्डौ । एनआईसी एशिया बैंक म्युचुअल फन्डअन्तर्गत सञ्चालित ‘एनआईसी एशिया डाईनामिक डेप्ट फण्ड’का इकाईधनीहरुलाई  प्रतिफल वितरण गरिएको छ ।  

एनआईसी एशिया बैंक कोष प्रवर्द्धक र एनआईसी एशिया क्यापिटल योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको एनआईसी एशिया डाईनामिक डेप्ट फण्डका इकाईधनीहरुलाई गत आव २०८०/८१ का लागि घोषणा गरिएको १० प्रतिशत(करसहित) नगद लाभांश वितरण गरिएको हो । 

कोष व्यवस्थापक एनआईसी एशिया क्यापिटलले उक्त नगद लाभांश हितग्राही खातामा बैंक खाता अद्यावधि गराएका इकाईधनीहरुको बैंक खातामा भदौ ९ गतेदेखि जम्मा गरेको जनाएको छ ।  

यस्तै योजनाको लाभांश पुनः लगानी योजनामा सहभागी हुन यसअघि नै आवेदन दिएका इकाईनीहरुलाई सो योजना अन्तर्गत प्राप्त थप इकाईहरु सम्बन्धित इकाईधनीहरुको हितग्राही खातामा जम्मा गरिने क्यापिटलले उल्लेख गरेको छ । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.