काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(भदौ १७ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.८९ रुपैयाँ र बिक्रीदर १३४.४९ रुपैयाँ कायम भएको छ ।
आज एक यूरोको खरिददर १४७.९१ रुपैयाँ र बिक्रीदर १४८.५८ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७५.८० रुपैयाँ र बिक्रीदर १७६.५९ रुपैयाँ कायम भएको छ ।
यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ९०.५७ रुपैयाँ र बिक्रीदर ९०.५८ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ९.१६ रुपैयाँ र बिक्रीदर ९.२० रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.४५ रुपैयाँ र बिक्रीदर ३६ं.६२ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.८८ रुपैयाँ र बिक्रीदर १८.९७ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३०.९९ रुपैयाँ र बिक्रीदर ३१.१३ रुपैयाँ, एक कतारी रियालको खरिददर ३६.७३ रुपैयाँ र बिक्रीदर ३६.९० रुपैयाँ, १०० कोरियन वनको खरिददर १०.०१ रुपैयाँ र बिक्रीदर १०.०५ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४३८.८४ रुपैयाँ र बिक्रीदर ४४०.८१ रुपैयाँ कायम भएको छ ।