काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(भदौ २० गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जस अनुसार आज एक अमेरिकी डलरको खरिददर १३४.०५ रुपैयाँ र बिक्रीदर १३४.६५ रुपैयाँ कायम भएको छ ।
आज एक यूरोको खरिददर १४८.१६ रुपैयाँ र बिक्रीदर १४८.८२ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७५.८० रुपैयाँ र बिक्रीदर १७६.५९ रुपैयाँ कायम भएको छ ।
यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ९०.०९ रुपैयाँ र बिक्रीदर ९०.४९ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ९.२५ रुपैयाँ र बिक्रीदर ९.२९ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.५० रुपैयाँ र बिक्रीदर ३६ं.६६ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.८३ रुपैयाँ र बिक्रीदर १८.९२ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३०.७९ रुपैयाँ र बिक्रीदर ३०.९३ रुपैयाँ, एक कतारी रियालको खरिददर ३६.७८ रुपैयाँ र बिक्रीदर ३६.९४ रुपैयाँ, १०० कोरियन वनको खरिददर १० रुपैयाँ र बिक्रीदर १०.०४ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४३८.६७ रुपैयाँ र बिक्रीदर ४४०.६४ रुपैयाँ कायम भएको छ ।