आईतवार, आश्विन १८,२०८३ 09:43:53
Bizshala
  • आईतवार, आश्विन १८,२०८३ 09:43:53
Bizshala
Global IME Bank Limited

आज ६ वटा जिल्लामा सार्वजनिक बिदा

Bizshala
आज ६ वटा जिल्लामा सार्वजनिक बिदा
New Office

काठमाण्डौ । लुम्बिनी प्रदेश सरकारले ६ जिल्लामा सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारले थारु समूदायको अट्वारी पर्वको अवसरमा थारु समूदायको बाहुल्य रहेको ६ जिल्लामा आज सार्वजनिक बिदा दिएको हो ।  

अट्वारी पर्वमा लुम्बिनी प्रदेश सरकारले दाङ, बाँके, बर्दिया, कपिलवस्तु, रुपन्देहि र नवलपरासी पश्चिममा सार्वजनिक बिदा दिएको छ ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

अट्वारी पर्व पश्चिम नेपालका थारु बाहुल्य जिल्लामा धुमधामका साथ मनाइन्छ । यो पर्वमा थारु समुदायका पुरुषहरु ब्रत बस्ने चलन छ । अट्वारी पर्वको अवसरमा हरितालिका तीजपछिको शनिबार मध्यरातमा दर (भिन्सर्या) खाएर अट्वारी ब्रतको तयारी सुरु हुन्छ । यो पर्व २ दिनसम्म मनाइन्छ । 

द्वापर युगमा पाँच पाण्डवमध्येका माहिला भाइ भीमले थारू समुदायका एक जना छोरीलाई उनीमाथि भइरहेको अत्याचारबाट मुक्त गरेको स्मरणमा आज दिनभरि भीमको नाममा व्रत बस्ने र पूजाआजा गर्ने चलन रहेको छ ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.