IME remit
  • शुक्रबार, कार्तिक ३०,२०८१ 12:34:51
IME remit
Global IME Bank Limited

सिजीले ल्यायो ‘नेपालकै अब्बल, सीजीसँग खुसी डब्बल’ स्किम

Hyundai Nepal
सिजीले ल्यायो ‘नेपालकै अब्बल, सीजीसँग खुसी डब्बल’ स्किम
Nabil Bank Limited

काठमाण्डौ । सिजीले दशैं र तिहारको अवसरमा ‘नेपालकै अब्बल, सीजीसँग खुसी डब्बल’ स्किम सार्वजनिक गरेको छ । ग्राहकहरुको दशैंतिहार थप उल्लासमय बनाउन यस योजनाले प्रत्येक सिजीका सामानहरुको खरिदमा आकर्षक क्यासब्याक र पक्का उपहारहरू प्रदान गर्नेछ ।  

यस योजना अन्तर्गत ग्राहकहरुले सिजी तथा सिजी मेरिडियाका सामानहरुको खरिदमा ६० हजार ५०० सम्मको क्यासब्याक र ग्यारेन्टी उपहारहरू प्राप्त गर्न सक्नेछन् ।  

Bizshala
Shivam Cement
CG Motors

यस स्किममा निम्न पक्का उपहारहरु रहेका छन्,

–सिजी टिभी (६५ इन्च र ७५ इन्च) र सिजी क्यूलेड (५५ इन्च र माथि) को खरिदमा २.१ स्पिकर फ्री

–सिजी रेफ्रिजरेटर (डबल डोर) को खरिदमा फ्राइ प्यान फ्री,

–सिजी रेफ्रिजरेटर (साइड बाई साइड र मल्टी–डोर) को खरिदमा मरिडिया भ्याकुम फ्री

–सिजी माइक्रोवेभ ओभनको खरिदमा कुकिंग किट फ्री

–सिजी फ्रन्ट लोड वाशिङ मेसिनको खरिदमा एरियल (६ किलो) फ्री

–सिजी सेमी र टप लोड वाशिङ मेसिनको खरिदमा एरियल (३ किलो) फ्री

–सिजी डिशवाशर को खरीदमा डिशवाशर किट फ्री

यस चाडपर्व अफरमा ग्राहकहरूले सिजी टिभी (३२ इन्चदेखि ५५ इन्चसम्म) खरिद गर्दा आकर्षक क्यासब्याक प्राप्त गर्न सक्नेछन् । त्यस्तै, यो योजना अन्तरर्गत सिजी स्पिकर, चेस्ट फ्रिजर, सिंगल डोर फ्रिजर भ्याकुम क्लिनर खरिद गर्दा पनि क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।  

कम्पनीले आफ्ना ग्राहकहरूलाई सिजी एयर कन्डिसनर खरिद गरेबापत निःशुल्क जडानको सुविधा समेत दिनेछ । यो योजना भदौ २३ गतेदेखि नेपालभर सीमित अवधिको लागि देशभर लागू हुनेछ ।

Muktinath Bikas Bank Limited
Sagarmatha Cement
Bizshala
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
IME remit
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.